मधेस प्रदेशमा ओमिक्रोन फैलिएपनि छैन सर्तकता

मधेस प्रदेशको बजारहरुमा अत्याधिक भिड देखिएको छ । मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको हो । बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरू स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । विना मास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन भने भिडभाड समेत देखिएको छ । मधेश […]