जोरविजोर प्रणाली : सरकार र व्यवसायीका आ–आफ्नै तर्क, के भन्छन् सर्वसाधारण ?

काठमाडौं । उपत्यकाभित्रका स्थानीय प्रशासनले भीडभाडजन्य गतिविधि नियन्त्रण गर्न सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेपछि मिश्रित प्रतिक्रिया आएका छन् । व्यवसायीले यो निर्णयबाट आफ्नो रोजीरोटी खोसिने मात्र होइन, गाडीमा कोचाकोच झन् थपिएर संक्रमणको जोखिम बढ्ने चेतावनी दिएका छन् । नागरिक भने स्वास्थ्य संवेदनशिलतालाई लिएर गरिएको निर्णयप्रति पूर्वाग्रह राख्न नहुने बताउँछन् । सार्वजनिक सवारी साधनले दिने […]