समीक्षाले भनिन्- अब समय आउँदैछ, यथार्थ खुलाउनेछु

काठमाडौं । गायनमार्फत स्रोता-दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पछिल्ला केही दिनयता फेसबुक स्टाटसका कारण पनि चर्चामा आउन थालेकी छन् । तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस कोरेकी थिइन् । त्यसपछि ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस कोरिन् । समीक्षाले बिहीबार फेसबुकमा अर्को स्टाटस पोस्ट गरेकी छिन् । जहाँ […]