कानेपोखरीका दुई सहकारी संस्थाहरू एकीकरण हुँदै

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित रमाइलोमा रहेको दुई ठुला सहकारी एकीकरण हुने भएको छ । रमाइलो बचत तथा ऋण सहकारी संस्था र जनएकता बचत तथा ऋण सहकारी संस्था विच एकीकरण हुने भएको हो । दुवै संस्थाले भोली शनिबार संयुक्त साधारणसभाको आयोजना गरी एकीकरण बारेमा आफ्ना सेयर सदस्यहरुलाई जानकारी दिने भएको छ । दुई बर्ष अघिको […]