काबुल पुगेर नेपालले सहायता सामग्री गर्‍यो हस्तान्तरण

काठमाडौँ– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फला्ईट नं एच ए-५९३१ बाट आज बिहान काबुल प्रस्थान गरेकाे थियो । नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत सामग्री […]