कांग्रेस महामन्‍त्री कोइराला र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नयाँ दिल्ली — कांग्रेस महामन्त्री शशांक कोइराला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । मंगलबार मुम्बई हुँदै दिल्ली आइपुगेका नेता कोइरालाले भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटेका हुन् । फाइल तस्बिर । यसअघि चौथावालेको निमन्त्रणमा कांग्रेस सहमामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कांग्रेसका ३ जना नेताहरू भारत भ्रमणमा आएका थिए […]