सीमामा चीनले पुल बनाएपछि राहुलको व्यङ्ग्य : नरेन्द्र मोदी उद्घाटन गर्न जान पनि बेर छैन

भारत र चीनबीच लामो समयबाट जारी गतिरोधका बीच लाइन अफ एक्चुअल कन्ट्रोल(एलएसी) मा चीनले पुल निर्माण गरेको भारतले दाबी गरिरहेको छ। उक्त पुलबारे भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष गरेका छन्। बुधवार ट्वीटमार्फत गान्धीले चीनले बनाएको उक्त पुल उद्घाटनमा कतै प्रधानमन्त्री मोदी नै पुग्लान् कि भन्ने डर पैदा भएको बताएका […]