जिवबको पहिलो टेलिभिजन अन्तरबार्ता, यसो भन्छन् आफ्नो परिवारको बारेमा (भिडियो सहित)


पछिल्लो समय र्‍यापर जिबब आफ्नो गित र्‍याप मार्फत एकाएक चर्चामा चुलिएका छन् । तर यो बिचमा चर्चामा चुम्न नपाई अहिले उनी बिवादमा तानिएका छन् ।

आफ्नो बुवा आमाबिरुद्ध मानहानी मुद्दा दर्ता गराएपछि उनी विवादमा तानिएका हुन् । आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ । यसै बिषयको वरपर रहेर योहो टेलिभिजनमा प्रसारण हुने लोकप्रिय कार्यक्रम पीवाईएल सो मा पासाङ योञ्जन लामाले जिबबसँग गरिएको कुराकानी । यसो भन्छन्-

प्रतिक्रिया दिनुहोस्