एमाले महासचिवमा शंकर पोखरेल फाइनल


नेकपा एमाले महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ ।

शनिबारको बन्द सत्रले दिएको म्यान्डेटअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत समिति निर्माण गर्दै छन् ।

जसअनुसार महासिचवमा शंकर पोखरेलको नाम फाइनल भएको स्रोतले जानकारी दिएको छ । महासचिवमा अर्का दाबेदार विष्णु पौडेल थिए । उनलाई ओलीले मनाएको बताइएको छ ।

भीम रावल, घनश्याम भुसाललगायतले प्रक्रियामा जानुपर्ने माग राख्दै आए रावललाई उपाध्यक्षमा र भुसाललाई उपमहासचिवमा दोहोर्याउने ओलीको तयारी छ । शनिबारको बन्द सत्रले दिएको म्यान्डेटअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत समिति निर्माण गर्दै छन् । जसअनुसार महासिचवमा शंकर पोखरेलको नाम फाइनल भएको स्रोतले जानकारी दिएको छ । महासचिवमा अर्का दाबेदार विष्णु पौडेल थिए । उनलाई ओलीले मनाएको बताइएको छ । भीम रावल, घनश्याम भुसाललगायतले प्रक्रियामा जानुपर्ने माग राख्दै आए रावललाई उपाध्यक्षमा र भुसाललाई उपमहासचिवमा दोहोर्याउने ओलीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्