मन्त्रीबारे छलफल गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै, को को बन्दै छन मन्त्रि ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । सरकारमा पठाउनेबारे मन्त्रीबारे छलफल गर्न बैठक केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने सम्भावना रहेको स्रोतले बतायो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्