अमेरिकाका राजदूत खतिवडालाई कोस्टारिकाको पनि जिम्मेवारी


काठमाडौं : अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूतमा समेत नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सोमबार कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्