गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक


गृह मन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसिरहेको छ । विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी छन् ।

बैठकमा पछिल्लो बाढी, पहिरोका कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्