मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
पाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो । यसअघि गत २८ गते सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
सोमवारको बैठकमा विभिन्न मन्त्रालयमा नियमित एजेण्डा रहेका एक मन्त्रीले जानकारी दिए ।