जसपाका १२ माननीय भक्तपुर रिसोर्टमा


काठमाडौँ: देउवा निवासमा लामो छलफल गरेर निस्किएका जसपा अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरूलाई रिसोर्टमा लागेका छन् । आफू निकट सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेको एक नेताले बताए ।

बबरमहलस्थित कार्यालयमा छलफलका लागि आफू निकट सांसदलाई एकाएक रिसोर्टमा लागेका थिए । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट सिधै भक्तपुरको एक रिसोर्टमा सांसदहरूलाई लागिएको ति नेताले बताए ।

स्रोतका अनुसार १२ जना सांसदहरूलाई रिसोर्टमा लागिएको छ । आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्ने ठाकुर र महतोले जम्मा १२ सांसद लिएर रिसोर्ट पुगेका छन् । रिसोर्मा केको लागि पुराइएको हो खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्