काठमाडौं : नेपाली कांग्रेसका नेता‚ सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको उपचार सघन उपचार कक्ष (आइसियू) मा भइरहेको छ। गिरिको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको छ। गिरिको स्वास्थ्यमा कुनै सुधार नभएपछि उनलाई कम कष्ट होस् भनेर भेन्टिलेटरबाट निकालिएको हो। गिरिको नख्नुस्थित मेडिसिटि अस्पतालमा तीन हप्तादेखि उपचार […]