अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएर पनि टिकट नपाएपछि गुपचुप रहेका एमाले नेता भीम रावल निकटका नेता कार्यकर्ताहरूसँग भने टेलिफोन मार्फत मन्थन गर्ने गरेका छन् । भीम रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा बुझाएका थिए । उनीहरू मध्ये केही सिनियर नेताहरूसँग रावल टेलिफोन मार्फत बस्तु स्थितिबारे जानकारी दिने […]