अमेरिकन आइडलको उपविजेता ‘आर्थर गन’ बने नेपाली पर्यटनको विश्व सद्भावना दूत

काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता गायक दिवेश पोखरेल (आर्थर गन)लाई नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकाले […]