गुगलका सिइओले नजिता राम्रो ननिकाल्ने कर्मचारी निकाल्ने चेतावनी दिए

एजेन्सी । गुगल कम्पनीले कर्मचारीहरूलाई अर्को त्रैमासिकको नतिजा राम्रो नआएमा निकाल्ने चेतावनी दिएको छ। गुगलका सीईओ सुन्दर पिचाईले हालै कम्पनीमा कर्मचारी धेरै भए पनि काम भने निकै कम भएको बताएका छन् । उनले कर्मचारीहरूलाई अझ राम्रो काम गर्न, आफ्ना उत्पादनहरू सुधार गर्न र ग्राहकहरूलाई मद्दत गर्नमा ध्यान दिन सल्लाह दिए। अब, बिजनेश इनसाइडरको रिपोर्टलाई उद्धृत […]