लामो नङ पाल्ने सुन्दर युवतीहरूलाई मैले खोलामा गिट्टी कुट्ने बनाईदिएँ : हर्क साम्पाङ राई

काठमाडौँ : स्थानिय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका मेयर हर्क साम्पाङको चर्चा निर्वाचित भए यता देशभर चुलिएको छ । उनले एक पछि कमाल गर्दैै देशैभरी प्रशंसा पाइरहेका छन् । धरानको मेयरमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भए पछि साम्पाङ पहिलो पटक राजधानी काठमाडौँमा आएका छन् । काठमाडौँमा […]