ट्विट गरेकाे आरोपमा साउदीमा एक महिलालाई चौँतीस वर्षको जेल सजाय

सामाजिक सञ्जालमार्फत् ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एक जना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ। बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो। साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ। वासिङटनस्थित […]